काठमाडौं । जापनिज अटो उत्पादक निशानको लोकप्रिय सानो एसयुभी म्याग्नाइटले उत्पादन शुरु भएको २८ महिना अबधीमा ५० हजार युनिट उत्पादनको माइलस्टोन पुरा गरेको छ ।
काठमाडौं । ग्रेट वाल मोटर्सको हाभल एच६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम क्र्यास परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ ।
काठमाडौं । पछिल्लो समय दुईपांग्रे सवारी प्रयोगकर्ताहरुले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन् । विगतमा मोटरसाइकल पुरुषहरुले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने जस्तो खालको बुझाइ थियो ।
काठमाडौं । टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।
काठमाडौं । १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन् ।