काठमाडौं । नेपालमा हिरो मोटोकर्प लिमिटेडले लोकप्रिय तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार लोकप्रिय तीन नयाँ उत्पादनहरुमा बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी रहेको छ ।
काठमाडौं । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले आज नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ । सेगवे विश्वव्यापीरुपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर ब्रान्ड हो ।
काठमाडौं । नेपालको लागि हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले थापाथलीमा रहेको हुण्डाइको अत्याधुनिक विद्युतिय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ ।
काठमाडौं । रोयल इनफिल्डका अनुभवी राइडर प्रमोद श्रेष्ठलाई रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभका कार्यकारी निर्देशक हर्ष संघाइले सम्मान गरेका छन् ।
काठमाडौं । होन्डाको सिबीआर १००० सिसिको मोटर साइलक पहिलो पटक उपल्लो मुस्ताङको केरला नाकामा पुगेको छ । स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योति आफैले काठमाडौंबाट नै चलाएर कोरला पुर्याएको बताए ।
काठमाडौं । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ ।
काठमाडौं । लिभ्निङ स्कुटर को आधिकारिक विक्रेता तथा वितरक इभी मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म इक्चेञ्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ ।
पोखरा । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
काठमाडौं । धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिन सम्म फरक प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो ।