काठमाडौँ । जि.डब्लु.एम–नेपालले आफ्नो विश्व स्तरीय जि.डब्लु.एम बिक्री पछिका सुविधा सहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधा जि.डब्लु एमको विश्वस्तरीय सुविधाहरु मापदण्ड सहित निर्माण गरिएको हो ।