यातायात
विद्युतीय सवारीमा बढाइएको कर खारेज नगरे शोरुम बन्द गर्ने नाडाको चेतावनी |
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्युतीय सवारीमा लगाइएको कर खारेज गर्न नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले माग गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रवकुमार थाापाले सरकारले अन्त स् शुल्क र भन्सार शुल्कमा गरेको वृद्धिलाई खारेज नगरे आफ्नो शोरुमहरु बन्द




