काठमाडौं । जगदम्बा मोटर्सले भकुन्डेबेसी ०७ नमो बुद्ध, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टीभीएसका प्रतिनिधिहरु बीच भकुन्डेबेसीमा नय