काठमाडौं । लोकप्रिय टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत यही भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्स प्रा. लि. बाट सौराहाको होटल पार्क ल्याण्ड सम्म राइटको आयोजना गर्यो त्यस क्रममा ४० जना राइडर सहभागी थिए ।