काठमाडौं । नाडा अटोमोवाइलल्स एशोसिएशन अफ नेपालले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथलाई ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटाको मूल्य सार्वजनिक गरेको छ । २०२३ मोडल क्रेटाको मूल्य कम्पनीले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोम्यान्टिक योजना ल्याएको छ । अद्भूत सरप्राइज रहेको ‘की टू द गोल्डेन हार्ट’ योजनामा १ लाखसम्मको क्यासब्याकको अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “टिभिएस लभ एक्सप्रेस” योजना ल्याएको छ । यस योजनाको थिम “एक्सप्रेस द पावर अफ लभ” रहेको छ ।