काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुँदै आएको पल्सर स्पोर्ट्स अवार्डको १९ औँ संस्करण आगामी फागुन २३ गते हुने भएको छ । सोमबार मञ्चले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै पल्सर स्पोर्ट्स अवार्ड २०७८ आगामी फागुन २३ गते हुने घोषणा गरेको हो । वि.सं. २०६० सालदेखि हुँदै आएको अवार्