१० औ संस्करणको आइसिटी अवार्ड सम्पन्न, वर्षकै ठुलो र भव्य कार्यक्रमबीच १७ बढी विधामा अवार्ड वितरण
काठमाडौँ । दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले […]

