सूचना-प्रविधि
ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक हुने | चार क्यामेराको सेटअप, ८जीबी र्याम, हिडन फिंगरप्रिण्ट अनलक लगायत सुविधा
काठमाडौं । ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनोटू एफ नेपालमा आश्विन २९ गते, बुधवारका दिन सार्वजनिक गरिने छ । ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी र्याम, हिडन फिंगरप्रिण्ट लगायत विभिन्



