काठमाडौं । एनसेल प्रालिले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार (मंसिर ११) जानकारी दिएको छ ।
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरणकार्यलाई तिब्रता दिएको छ । कम्पनीले फोरजी सिम वितरणकार्यलाई तिब्रता दिँदै सिन्धुलीको बिभिन्न स्थानहरुमा उक्त सिम वितरण गरेको जनाएको छ ।
काठमाडौं । रियलमी, एक उदीयमान चिनियाँ स्मार्टफोन ब्राण्डले आज नेपालमा आफ्नो दुईवटा नयाँ स्मार्टफोन रियलमी सी २ र रियलमी ५ सार्वजनिक गरेको छ । नेपालका लागि रियलमीको अधिकृत वितरक पशुपति ट्रेडलिङ्क प्रा.लि.(मुराकर समूह अन्तर्गतको उद्योग) रहेको छ ।
काठमाडौं । देशैकै एक वृहत इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिङ्क सम्मानित भएको छ । सञ्चारमाध्यमको तर्फबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा वल्र्ड लिङ्क प्रालि नेपाल सरकार तथा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो ।
काठमाडौं । एनसेलले नेपालगंजमा आफ्नो नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउन नेपालगञ्जको पुष्पलाल चोक–२ मा उक्त सेन्टर संचालनमा ल्याएको हो ।
काठमाडौं । शुक्रबारबाट आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा आएको छ । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले उक्त आइफोन सार्वजनिक गरेको हो ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का मच्चाउने निश्चित छ ।