सुनधारामा खुल्यो सिटीसी मोबाइल हब, दशैं धमाकामा ६० प्रतिशतसम्म छुट |
काठमाडौं । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङसहित राजधानीको सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ ।
काठमाडौं । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङसहित राजधानीको सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ ।
काठमाडौं । नेपाल टेलिकमले बडादशैंलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि छुटको अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा राजधानीको सीटीसी मलमा नयाँ मोवाइल गन्तव्य शुरु हुने भएको छ ।
काठमाडौं । एफवान सफ्ट इण्टरनेशनल प्रा.लि.ले साना, मझौला र मध्यम उद्यमीलाई प्रविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिन ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्लेटफर्म’ शुरू गरेको छ ।
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालीको महान चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्राण्डका कुनै पनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाइ आकर्षक उपहार जित्न सक्छन् ।
काठमाडौं । ग्राहकहरूका लागि सहज एवम् सुविधा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट टेलिकमले हालै न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेण्टर स्थापना गरेको छ ।
काठमाडौं । आईएमएस ग्रुपले क्यामरा ड्रोन, एरियल फोटोग्राफीका स्ट्याबलाइजर र भिडियोग्राफीका लागि विश्व प्रख्यात ड्रोन ब्राण्ड डीजेआई नेपालमा भित्र्याएको छ ।
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले नेपाली बजारमा एफनाइन अन्तर्गत नयाँ उत्पादन आकर्षक स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ । पछिल्लो महिना एफनाइन सार्वजनिक समारोहमा स्टारी पर्पलका बारेमा जानकारी दिए देखि नै बजारमा यसको तिव्र माग हुँदै आइरहको थियो ।
काठमाडौँ । कलर्स होम अप्लाएन्सेसले आउँदै गरेको दशैँ तिहारको अवसरमा ʽचट्ट क्यास पट्ट लकʼ को ग्राहक योजना घोषणा गरेको छ ।
काठमाडौं । साओमी इन्डियाले चिनियाँ मोबाइल ब्राण्ड साओमीलाई आधिकारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एमआई ए टु, एमआई ए टु लाइट, रेडमी सिक्स तथा रेडमी सिक्स एलाई नेपाली बजारमा उपलब्ध गराएको हो ।