सूचना-प्रविधि
उपप्रधानमन्त्रीद्धारा कोभिड १९ ट्रेसिङ एपको औपचारिक सुरुवात |
काठमाडौं । कोभिड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर सिसीएमसी ओपिसी को औपचारिक एप कोभिडएनपीको शुरुआत गरिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले कोभिड नियन्त्रणका लागि सरकारलाई सधाउन निːशुल्क तयार पारेको एपको उपप्रधान एवं रक्षमन्त्री इश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीए



