सूचना-प्रविधि
२०२० मा सबैभन्दा नवीन कम्पनीहरूमा हुवावे छैटौं स्थानमा |
सिंगापुर । बोस्टन परामर्श समूह बीसीजीले जून २२, २०२० मा ‘ २०२० का लागि ५० सबैभन्दा नवीन कम्पनीहरू’मा एउटा सूची प्रकाशित गरेको छ । २५ हजार ग्लोबल इनोवेशन एग्जिक्युटिभ्सको एक सर्वेक्षणमा आधार र ग्लोबल माइन्डशेरू, उद्योग अवरोध, उद्योग पियर दृश्य र मूल्यनिर्माणको चार आयाममा कम्पनीको प्रदर्शन मूल्यांकन ग



