वानप्लस ७प्रो अब नेपाली बजारमा, यस्ता छन् विशेषता |
काठमाडौं । परम्परागत प्रविधिलाई चुनौती दिदैँ वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७प्रो नेपाली बजारमा भित्र्याएको छ ।क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्दै वानप्लस ७प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ । जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुण