वर्ल्डलिंक कम्यूनिकेशन अन्तर्राष्ट्रिय “मेरिट पुरस्कार“बाट सम्मानित |
काठमाडौं । वर्ल्डलिंक कम्यूनिकेशन्स “मेरिट पुरस्कार“ बाट सम्मानित भएको छ । १९ नोभेम्बरमा वर्ल्र्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजिना गरेको २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेसिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो



