नेपाल टेलिकमको रिङव्याक टोनमा कोरोनाभाइरस सम्वन्धि जानकारीमूलक सन्देश |
काठमाडौं । नेपाल टेलिकमको रिङव्याक टोनबाट कोरोनाभाइरस सम्वन्धि जानकारीमूलक सन्देश दिन थालिएको छ ।
काठमाडौं । नेपाल टेलिकमको रिङव्याक टोनबाट कोरोनाभाइरस सम्वन्धि जानकारीमूलक सन्देश दिन थालिएको छ ।
काठमाडौं । नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।
काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१५ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो । ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्
पोखरा । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । पोखराको महेन्द्रपुलमा अवस्थीत कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर हो जुन शाओमीले आठ महिनाको अवधिमा संचालनमा ल्याएको छ ।
कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्मका लागि बन्द गरेको छ।
काठमाडौं । विश्वमा बढ्दो कोभिड–१९ को त्राससँगसँगै धेरै मानिसहरुमा यसको जोखिम देखा परेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारी संघ संस्था र स्वास्थ्य मन्त्रालयले यो भाइरसको प्रकोप फैलिन नदिन कम्पनीहरुलाई उनीहरुका कर्मचारीहरुलाई घरमै बसेर काम गर्ने वातावरण प्रदान गर्न आग्रह गरिरहेका छन् । धेरै
काठमाडौंं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मि
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिजअन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ ।
काठमाडौं । आफ्नो १०औं वार्षिकोत्सव मनाउने क्रममा यो वर्ष भाइबरले अझ नौलो र रोचक विशेषताहरू ल्याउने भएको छ । आफूलाई अभिव्यक्त गर्न र आफ्ना प्रिय मानिसहरूसँग जोडिएर रहन झन् सजिलो बनाउन गोप्यता र सुरक्षा युक्त विधि अपनाउँदै नयाँ विशेषताहरू ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो ।