रिटेलरहरुका लागि मेसेन्जरः कसरी बिक्री र व्यवसाय बढाउने |
एउटा पसले भएको नाताले, चाहे स्टोरबाटै खरिद गर्ने ग्राहक होस् वा अनलाइनबाट तपाईँ आफ्नो स्टोरमा बिक्री बढाउन र नयाँ ग्राहकहरूलाई आकर्षित गर्न नयाँनयाँ तरिकाहरू खोजिनै रहनुभएको हुन्छ । मानिसहरू पहिलेको तुलनामा मोबाइलमा धेरै समय बिताउन थालेपछि, आफ्ना ग्राहकहरूसँग कम्यूनिकेट गर्न खुद्रा व्यापारी र ई-कमर्



