सूचना-प्रविधि
टेलिकमले थप केन्द्रहरूबाट इ–सिम वितरण गर्ने, यी स्थानहरुबाट पाइन्छन् |
काठमाडौं । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई-सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दा



