काठमाडौँ । वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी कार्यशाला गोष्ठी एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वर्ल्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक-फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ। जी–सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२,मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रोत्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।
काठमाडौँ । आगामी महिनामा क्रिकेट प्रेमीले राकुटेन भाइबरको तर्फबाट एसिया कप क्विज, क्रिकेट भाइब्स च्यानल टेकओभर, विशेष क्रिकेट टक्स एपिसोड, र सर्वाधिक प्रतिक्षा गरिएको क्रिकेट सुपरबटको लञ्जजस्ता गतिविधिहरूको लामो कार्यसूची अपेक्षा गर्न सक्ने छन् ।
काठमाडौं । ‘व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ नारा सहित नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन एनटिनको ११औ महाधिवेशन सकिएको छ ।
काठमाडौं । देशमा सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले विहिबार आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को डिजिटल पूर्वाधार तथा प्रविधि सम्बन्धि सत्रमा सहभागी सरोकारवालाहरूले
काठमाडौं । भिभोले आज भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ । भिभोले प्रि–बुकिङका लागि उपलब्ध गराएको ४ दिनमा ६ सय भन्दा बढि भी२५ सिरिजको प्रि–बुकिङ भएको छ ।
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ ।
काठमाडौं । सामसङले चाडपर्व लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । उक्त योजना १४ भदौदेखि १४ असोज २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ ।