काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले ‘फ्ल्यागशिप ब्रान्ड’ “boAt” अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने जनाएको छ ।
काठमाडौ । नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा आज कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ ।
सूचना प्रविधिको विकाससँगै ठगी गर्ने तरिका पनि परिवर्तन भएको छ । अब घोटाला गर्नेहरूले नयाँ भाइरसहरू मार्फत मानिसहरूलाई घोटालाको शिकार बनाउँदैछन्। प्रयोगकर्ताहरूलाई सन्देशहरू वा सोशल मिडिया प्लेटफर्महरूमा लिङ्कहरू साझेदारी गरेर लक्षित गरिन्छ।
काठमाडौं । सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन् ।
काठमाडौं । स्मार्टफोन तथा मोबाईल एक्सेसोरिजको क्षेत्रमा विश्व बजारमा पछिल्लो समयमा प्रभुत्व जमाउँदै अगाडि बढ्न सफल चिनको बहुराष्ट्रिय ब्राण्ड कोर्नले नेपाली बजारमा थप दुई मोडलका स्मार्टवाच तथा एक मोडलको इअरपोडको लन्च गरेको छ ।
काठमाडौं । एलोन मस्कले ट्विटरका लगभग ७५% कर्मचारी कटौती गर्ने योजना बनाएका छन् । ट्वीटरसँगको वार्ता सफल भएमा मस्कले कम्पनीका कर्मचारीको संख्या घटाएर २ हजारमा सीमित गर्ने योजना बनाएका हुन ।
ओटीटी प्लेटफर्मले नेटफ्लिक्सको पासवर्ड शेयर गर्ने प्रयोगकर्ताहरूबाट अतिरिक्त शुल्क लिने तयारी गरेको छ। कम्पनीले प्लेटफर्मको सुस्त वृद्धिको सबैभन्दा ठूलो कारण पासवर्ड सेयरिङ भएको बताएको छ ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआई टिभि ४एप्रो ३२ जित्ने मौका पाउनेछन् ।
काठमाडौं । ह्वावे नेपालले यस वर्षको ‘सिड्स फर द फ्युचर’ सूचना प्रविधि सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीका लागि गरेको ‘ग्लोबल फ्ल्यागसिप सिएसआर’ कार्यक्रम आज एक समारोहका बीच समापन गरिएको छ । कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो ।