सूचना-प्रविधि
५० एमपी क्यामेरा भएको सामसङको मिडरेन्ज एजिरोफोर लन्च हुँदै |
काठमाडौं । नयाँ र रोमाञ्चक सम्झनाहरु बनाउन सुरु गर्नका लागि सामसङले नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन ल्याएको छ । पm्यागशिप फोनदेखि इन्ट्री लेभलका उत्पादनसम्मका सबै फोनहरुमा सधैं आफ्ना ग्रहकहरुको लागि केही नयाँ आर्कषक फिचर्स लिएर आउने गरेको सामसङले एजिरोफोर स्मार्ट



