काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले फागुन ११ गते बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङ डे मनाएको हो ।
काठमाडौं । नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ । टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो । टेलिकमले खुलातर्फ उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म कर्मचारी मागेको छ ।
काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले फागुन ११ गते बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङ डे मनाएको हो ।
स्मार्टफोनले हाम्रो सूचना प्रवाह तथा पहुँचमा आमूल परिवर्तन ल्याएको छ । यद्यपि, दैनिक रुपमा यी ह्यान्डहेल्ड उपकरणहरूको अत्याधिक प्रयोगले तिनीहरूको ब्याट्री जीवनमा क्षति निम्त्याउन सक्छ ।
स्मार्टफोनले हाम्रो सूचना प्रवाह तथा पहुँचमा आमूल परिवर्तन ल्याएको छ । यद्यपि, दैनिक रुपमा यी ह्यान्डहेल्ड उपकरणहरूको अत्याधिक प्रयोगले तिनीहरूको ब्याट्री जीवनमा क्षति निम्त्याउन सक्छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ ।
ट्विटरले टु-फ्याक्टर अथेन्टिकेशन विधिको बारेमा नयाँ घोषणा गरेको छ। ट्विटरले शुक्रबार अब आफ्ना भुक्तान गरिएका ग्राहकहरूलाई उनीहरूको खाता सुरक्षित गर्न दुई-कारक प्रमाणीकरण विधिको रूपमा पाठ सन्देशहरू प्रयोग गर्न अनुमति दिनेछ।
काठमाडौं। न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तलामा रहेको इजी मोबाइल केयरले नेपालमा नै पहिलो पटक मात्र रु ९९९ मा मोबाइल फोनको डिस्प्लेको टच’ फेर्ने सुविधा ल्याएको हो।