सूचना-प्रविधि
समन्वय नगरी सडक, खानेपानी, ढललगायत पूर्वाधार मर्मत गर्दा नेपाल टेलिकमलाई समस्या | दर्जन स्थानमा सेवा अवरुद्ध
काठमाडौं । सडक, खानेपानी, ढललगायत युटिलिटी पूर्वाधार निर्माण तथा मर्मतका कारण केहि स्थानहरुमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबार एक सूचना जारी गर्दै टेलिकमले हाल काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत स्



