अशोज ४, २०७५ नेपाल क्लियरिङ हाउसको ४० प्रतिशत लाभांस प्रस्ताव | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल क्लियरिङ हाउसले असोज २६ गते सातौ वार्षिक साधरणसभा बोलाएको छ ।
अशोज ४, २०७५ शुभम् पावरले ५ लाख ८० हजार कित्ता आइपीओ ल्याउदै | आर्थिक पाटी संवाददाता काठमाडौं । शुभम् पावर कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ बिक्री गर्ने भएको छ ।
अशोज ३, २०७५ २० लाखको आईपिओ निकाल्दै जनसेवी लघुवित्त | आर्थिक पाटी संवाददाता काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले चार करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।
अशोज २, २०७५ एनआईबीएल एस क्यापिटलले १५ प्रतिशत नगद लाभांश पारित गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडको छैंटौ वार्षिक साधारणसभा असोज २३ गते बस्ने भएको छ ।
अशोज २, २०७५ जनसेवी लघुवित्तले आईपीओ निष्कासन गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
अशोज १, २०७५ अबको २ महिनाभित्रै शेयर कारोबार अनलाइनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपालमा अब छिट्टै नै शेयरको कारोबार अनलाइनमार्फत हुने भएको छ ।
भदौ ३०, २०७५ माथिल्लो तामाकोशीको शेयरको बाँडफाँट दशैंपछि मात्र | ७५ प्रतिशत दोलखालीको आवेदन आर्थिक पाटी संवाददाता चरिकोट । राष्ट्रिय गौरवको आयोजनामध्येकै एक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैंपछि मात्र बाँडफाँट हुने भएको छ ।
भदौ २९, २०७५ माथिल्लो तामाकोशीको आईपीओमा तीन गुणा दोलखावासीको आवेदन | आर्थिक पाटी संवाददाता चरिकोट । राष्ट्रिय गौरवको आयोजनामध्येकै एक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निष्कासन गरेको शेयरमा २ लाख दोलखावासीले आवेदन दिएका छन् ।
भदौ २८, २०७५ कालिका पावरको आईपीओ आजदेखि बिक्री खुल्ला | सर्वसाधारणका लागि ११ लाख १६ हजार कित्ता आर्थिक पाटी संवाददाता काठमाडौं । कालिका पावरले सर्वसाधारणका लागि निष्कासन गर्ने भनिएको प्राथमिक शेयर (आईपीओ) को आजदेखि विक्री खुल्ला भएको छ ।
भदौ २८, २०७५ मुक्तिनाथ विकास बैंकले दिने भो १८.२५ प्रतिशत बोनस | आर्थिक पाटी संवाददाता काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।