अशोज १०, २०७५ कार्तिक ९ मा मेरो माइक्रोफाइनान्सको एजीएम | आर्थिक पाटी संवाददाता काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एजीएम कार्तिक ९ गते हुने भएको छ ।
अशोज ८, २०७५ ज्योतिले हाम्रो विकास बैक किन्ने, २९ गते साधारणसभा | आर्थिक पाटी संवाददाता काठमाडौं । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई बराबरी हैसियतमा प्राप्ति गर्ने भएको छ ।
अशोज ७, २०७५ एनसीसी बैंकको हकप्रद भर्ने म्याद १५ दिन थप | असोज २२ गतेसम्म भर्न पाइने आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक ( एनसीसी) ले हकप्रद भर्ने म्याद १५ दिनको लागि थप गरेको छ ।
अशोज ७, २०७५ ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले एक बराबर ०.५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । संस्थाको विशेष साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
अशोज ७, २०७५ स्पर्श लघुवित्तले आईपिओ जारी गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । स्पर्श लघुवित्त बित्तीय संस्था लिमिटेडले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण शेयर (आइपीओ) निश्कासन गर्ने भएको छ ।
अशोज ७, २०७५ भार्गव विकासब बैंकको साधारण सभा असोज २७ मा | आर्थिक पाटी संवाददाता काठमाडौं । भार्गव विकास बैंक लिमिटडको असोज २७ गते साधारण सभा आह्वान गरेको छ ।
अशोज ५, २०७५ शाइन रेसुङ्गा डेभलपमेन्टले सेयरहोल्डरलाई १७ प्रतिशत बोनस दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १७ दशमलव ७० प्रतिशत बोनस शेयर दिने भएको छ ।
अशोज ५, २०७५ मञ्जुश्री फाइनान्सले ९ प्रतिशत नगद लाभांश दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
अशोज ५, २०७५ नेसनल माइक्रोफाइनान्सले गर्यो ४० प्रतिशत लाभांश प्रस्ताव | आर्थिक पाटी संवाददाता काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने भएको छ ।
अशोज ४, २०७५ हिमालय उर्जाको ९ लाख ९० हजार कित्ता आइपीओ आउदै | आर्थिक पाटी संवाददाता काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्कासन गर्ने भएको छ ।