काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त कार्यका लागि कम्पनीले कात्तिक ४ गते नै नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको हो ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको २५औं वार्षिक साधारणसभा आज हुँदै छ । कम्पनीलको उक्त साधारणसभा होटल अन्नपूर्णमा दिउँसो ४ बजे बस्दै छ । सभामा कम्पनीले प्रतिशेयर रू. ७ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
काठमाडौं । किसान माइक्रोफाईनान्स वित्तीय संस्थाले ५० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । बोर्डले असोज २५ गते बिहीवार लघुवित्तको हकप्रद स्वीकृत गरेको छ ।
काठमाडौं । मिथिला लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारिी गर्ने भएको छ । कम्पनीले ३ करोड २९ लाख ८८ हजार ९६९ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । सेन्ट्रल फाइनान्सले ८.७६५ बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ७० लाख १३ हजार ३५० रुपैयाँबाट बोनस दिन लागेको हो ।
काठमाडौं । ज्योति विकास बैंक र जानकी फाइनान्सको वार्षिक साधारण सभा असोज २९ गते सोमबार हुन लागेको हो । ज्योति विकास बैंकले ८ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गतवर्ष गरेको नाफाका आधारमा २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको हो ।