शेयर बजार
बलेफि हाईड्रोपावरले साढे ३६ लाख कित्ता आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल |
काठमाडौं । बलेफि हाईड्रोपावर लिमिटेडले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाईड्रोपावरको प्रति सेयर १०० अंकित दरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निष्कासन गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्र




