सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सार्वजनिक निष्कासन साउन २३ देखि |
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दुईले साउन २३ गतेदेखि सर्वसाधारणको लागि सार्वजनिक इकाई निष्कासन गर्ने भएको छ । सिद्धार्थ म्युचुअल फण्डले सञ्चालन गरेको यो स्किमले प्रति इकाई १० रुपैयाँको दरमा १४ करोड इकाईमध्ये १५ प्रतिशत योजना व्यवस्थापकको लागि छुट्याएर बाँकी इकाई सर्वसाधारणको लागि छुट




