लक्ष्मी लघुवित्तको खुद नाफा ९ प्रतिशतले बढ्यो |
काठमाडौं । लक्ष्मी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ८५ लाख १७ हजार खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ८.८७ प्रतिशत अर्थात ३९ लाख ५३ हजार रुपैयाँले बढेको हो ।
