सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ३४ प्रतिशतले वृद्धि |
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा नाफा ३३ दशमलव ८६ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा नाफा १ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।
