काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज ११ गते बुकक्लोज गर्दैछ ।
काठमाडौं । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त वर्ष आर्जन गरेको मुनाफाबाट १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६ सय ३२ रुपैयाँ वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच सम्झौता भएको छ ।