माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा […]
