काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले बीमाशुल्क र नाफा दुबै बढेको वित्तीय विरवरण प्रकाशित गरेको छ । कम्पनीले खुद बीमाशुल्क २१.८१ प्रतिशतले र खुद नाफा ७.१५ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.७९ प्रतिशतले बढी हो ।
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.८८ प्रतिशतले बढी हो ।
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश पारित गर्न तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभा मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेदेखि हुने भएको हो।