काठमाडौं । टेस्ला कम्पनीका सीईओ एलोन मस्क विरुद्ध डेलावेयर कोर्ट अफ चान्सरीमा मुद्दा दर्ता भएको छ। सामाजिक सञ्जाल ट्वीटरमा उनले गरेको ट्वीटका कारण टेस्लाको सेयर मूल्य घटेको भन्दै लगानीकर्ताहरुले उनी विरुद्ध मुद्दा दायर गरेका छन्।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । बाेटलर्स नेपाल तराई र बालाजुले पुस २८ गते एकै दिन होटल र्याडिसन, लाजिम्पाटमा वार्षिक साधारण सभा बोलाएको छ । तराईले विहान ११ बजे ३५ औं र बालाजुले दिउँसो ४ बजे ४३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड(एचआइडिसीएल)को लाभांश सुरिक्षत गर्ने अन्तिम दिन आइतवार पुस ४ गते रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गते बन्द गरेसँगै आइतवार पुस ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग