काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २७ औं वार्षिक साधारण सभा बोलाएको छ। फाइनान्सले पुस २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा साधारण सभा बोलाएको हो।
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते विहान ११ बजे बैंकको केन्द्रिय तालिम केन्द्र बोडे भक्तपुरबाट र्भच्युअल माध्यबाट १५ औं वार्षिक साधारण सभा बोलाएको हो।
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।