शेयर बजार
लालीगुराँसको २२ औँ साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश वितरण गरिने |
काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा उनले संस्थाको आर्थिक वर्ष ०७७÷०७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौ




