काठमाडौं । नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत सस्थापक शेयर चौधरी ग्रुपलाई नबेच्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बंगलादेश बैंकमा आइएफआइसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत सस्थापक शेयर चौधरी ग्रुपलाई विक्री गर्ने प्रक्रिया रोक्न काठमाडौं जिल्ला अदालतका न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलासले