शेयर बजार
मर्जरको प्रस्ताव पारित गर्न सूर्या लाइफ र ज्योति लाइफले एकै दिन आह्वान गरे साधारण सभा |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकै दिन कात्तिक २८ गते वार्षिक साधारण सभा आह्वान गरेका छन् । दुबै कम्पनीहरूले मर्जर प्रस्ताव पारितका लागि सभा आह्वान गरेका हनु । सूर्या लाइफले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा र ज्योति लाइफले पाँचौ वार्षिक साधारण




