काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै प्रति सेयर आम्दानी प्रभावित भएको छ । एक वर्षको अवधिमा बैंकको खुद नाफा ११.०५% ले घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौ । प्रभु बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
काठमाडौ । एनआईसी एशिया बैंकले चालू आ.व. २०७९/८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७३.१० अर्ब पुर्याउन सफल भएको छ ।
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरहोल्डरलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ मा आफ्ना शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशशशत नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।
काठमाडौ । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १३.४३% ले घटेर ९० करोड ४१ लाख रुपैयाँमा झरेको छ ।
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ४७.४८% ले घटेर ४९ करोड ८२ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १९.६५% ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ ।