क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङ लिमिटेडका संस्थापक स्याम ब्याकमेन फ्राइडको १६ बिलियन डलरको सम्पत्ति केहि दिनमा नै शून्यमा झरेको छ । कुनै व्यापारीको सम्पत्तिमा भएकाे यो इतिहासकै हालसम्मकाे ठुलो गिरावट हो ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से २१.२६ अंक (१.१३ प्रतिशत) ले वृद्धि भएर १९०४.४३ अंकमा बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनमा लगातार गिरावट भएको नेप्से छैटौं दिनमा भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।
काठमाडौं । कृति भेन्चर फन्डले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले मंसिर २० गते मंगलबार २९ औँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो।
काठमाडौं । कृति भेन्चर फन्डले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
काठमाडौं । इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम एनएमबि क्यापिटल लिमिटेडमार्फत हुने भएको छ । हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले मंसिर २० गते मंगलबार २९ औँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ४२.८९% ले घटेर ९ करोड ९१ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो।