काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीको आज (मंसिर १८ गते) साधारण सभा बस्दैछ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा ५.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । सानिमा बैंकको १०.९८% लाभांश सुरक्षित गर्ने आज (मंसिर १८ गते) अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनका लागि सोमबार (मंसिर १९ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटल लिमिटेडले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्धेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनएलजी इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफबाट १०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा ५.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ ।