काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । १८ मंसिर आइतबार सम्पन्न कम्पनीको ३४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।
काठमाडौं । मंसिर १९ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको संयोजक र सदस्य पदका लागि १० जनाको नाम सर्टलिस्टमा परेको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई पुनः व्युँताउन गत भदौ २० गते व्यवस्थापनका लागि भन्दै १ जना संयोजक र १ जना सदस्य पदका लागि आवेदन माग गरेको थियो ।

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीको आज (मंसिर १८ गते) साधारण सभा बस्दैछ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।
काठमाडौं । सानिमा बैंकको १०.९८% लाभांश सुरक्षित गर्ने आज (मंसिर १८ गते) अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनका लागि सोमबार (मंसिर १९ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।