काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। लघुवित्तले पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे सो सभा बोलाएको हो।
काठमाडौं । साविकको ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।
काठमाडौं । साविकको ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।
काठमाडौं । पुस ८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन प्राइम लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक र नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।
काठमाडौं । महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस बैंकको बिहीबार (पुस ७ गते) बसेको सञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आवेदन दिने आज (पुस ८ गते) अन्तिम दिन रहेको छ।