काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौँ । आइएमई जनरल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज माघ ९ गते सोमबार बस्दैछ । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा गत आर्थिक वर्षको सोहि अवसिधको तुलनामा १.४३ प्रतिशतले मात्रै नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकको खुद नाफा १०९.०६% ले घटेको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको नाफा घटेको छ । यसअवधिमा बैंकको खुद नाफा १७.३९% ले घटेर १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।