शेयर बजार
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा ५५ प्रतिशतले घट्यो |
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमासको भन्दा यस वर्ष कम्पनीको खुद नाफा ५५ दशमलव १२ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ४ करोड ६२ लाख रूपैयाँभन्दा बढी खु




