बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २६ गते) अन्तिम दिन रहेको छ।

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू एक आपसमा मर्ज हुँदैछन् । यसको लागि दुवै बैंकले आज शुक्रबार मंसिर २३ गते साधारण सभा बोलाएका छन् ।
काठमाडौं । माया खोला हाइड्रोपावरले आज शुक्रबार मंसिर २३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।
काठमाडौं । मंसिर २३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक नेपालको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।