पुस महिनामा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर स्थिर |
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। मंसिरको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको पुस महिनको ब्याजदरको सूचनाबाट यस्तो देखिएको हो।

