एभरेष्ट बैंकको उर्जा ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज (पुस २५ गते) देखि ऋणपत्र निष्काशन गर्दैछ। बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो।

