काठमाडौं । फागुन ५ गते, शुक्रबार सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज फागुन ५ गते बस्दैछ । सभा वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड २६ लाख २० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको घाटा ४ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
काठमाडौं । फागुन ५ गते, शुक्रबार सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत नभएको युनिक नेपाल र साविकको घोडीघोडा लघुवित्त एक आपसमा मर्जर भई बनेको युनिक नेपाल लघुवित्तको शेयर सूचीकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिस्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा ३२ करोड २६ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (फागुन ४ गते) सम्ममा २ लाख ८१ हजार ८४० जनाले ३२ लाख २६ हजार २९० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.४२ गुणा बढी आवेदन हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत नभएको युनिक नेपाल र साविकको घोडीघोडा लघुवित्त एक आपसमा मर्जर भई बनेको युनिक नेपाल लघुवित्तको शेयर सूचीकृत भएको हो ।
काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा महिला लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २७ सय ६५ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ ।